सुर्खेत, १९ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित बनाउने योजना कार्यान्वयन थालिएको छ। दिनहुँ हुने चोरी, डकैती, लुटपाट र अपराधका घटनालाई न्यूनिकरण गर्न प्रदेश सरकारले विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो। कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने योजना अन्तरगत शुक्रबार वीरेन्द्रनगरमा कम्युनिटी साइरन जडान ...