काठमाडौं, १६ फागुन । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाइदिने भन्दै घुस लिने एकजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सवारी चालक अनुमतिपत्र बनाउने क्रममा सेवाग्राहीसँग ३२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सवारी चालक अनुमति पत्र नयाँ दर्ता शाखामा ...