काठमाडौँ, १४ फागुन । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले आइतबार कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेशप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार ...