काठमाडौं, ८ फागुन । गलत कार्य गर्नेविरुद्ध बोल्दा अदालतको अवहेलना नहुने अडान डा. केसीले दोहोर्याएका छन्। अदालतको मानहानी मुद्धा खेपिरहेका डा। केसीले सर्वोच्च अदालतमा ९ बुँदे लिखित जवाफ पेश गर्नेक्रममा बोल्दै आफु दृढ रहेको र संकल्पमा बाँचेकाले कसैविरुद्ध नडराउने पनि बताए। उनले भने,’ म निडर ...