गुल्मी, ६ फागुन । पहिरो जाने क्रम नरोकिए पछि गुल्मीमा पहिरो रोक्न पूजा–पाठ गरिएको छ । सदरमुकाम तम्घासदेखि अर्घाखाँची जोड्ने सडक खण्डको नेटा–वेदुखर्क बीचमा सडक विस्तारका क्रममा निरन्तर पहिरो झरेपछि रोक्न भन्दै पूजा–पाठ गराइएको हो । पहिरो नजिकै रहेको पानीको पँधेरोमा तीन भाई झाँक्री ...