काठमाडौं ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री देउवाले हतार हतार देशबासीका सम्वोधन गर्दै प्रधानमन्त्री कालको उपलव्धी समेत पढेका थिए । देउवाले भने ‘मैले धैर्य नगरेको भए संक्रमणकाल सकिने थिएन, बरु देशमा थप समस्या निम्तिने थिए,’ देउवाले भने, ‘म चाहन्थे काठमाडौंजस्तै ...