बुटवल, २८ माघ । प्रदेश नम्बर ५ को सरकार गठनका लागि वाम गठबन्धनका तर्फबाट आज प्रदेश प्रमुख उमाकान्त झा समक्ष बहुमत सहितको दाबी प्रस्तुत गरेकाछन् ।. एमाले संसदिय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्री नियुक्तिका लागि एमाले संसदिय दल र माओबादी केन्द्रको संसदियदलका तर्फबाट दाबी ...