खोटाङ, २३ माघ । जिल्लाका दुई गाउँपालिकाका एक हजार ५०० भन्दाबढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्रका एक हजार ५१६ जनाले ...