दाङ, २१ माघ । ‘‘विसं२०१८ मा बाढी आयो, घर बगायो, बाख्रा मरे, दुई दिनसम्म भोकभोकै बस्नुप¥यो, यस्तै समस्या बारम्बार भोग्नु परिरहेको छ, हाम्रो समस्या अझै समाधान भएन, उमेर ढल्कियो तर समस्या झन बल्झिदै आयो’ गढवा गाउँपालिका–७ कान्छी गाउँ निवासी ७३ वर्षीय रामबजी चौधरीले आफ्नो ...