काठमाडौँ, १८ माघ । सरकारले सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउने भएको छ । निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन श्रम तथा रोजगार मन्त्रालय, केन्द्रीय बालकल्याण समितिलगायत अन्य संघसंस्थाको सहकार्यमा सचेतना अभियान सञ्चालन गरिँदै आएकामा अब बालश्रम मुक्त बनाउन ...