अर्घाखाँची, १७ माघ । वरिपरि सल्लै सल्लाले घेरेको जंगल, बिचँमा सानो टिन लगाएको छाप्रोमा विहानै देखी आफनो नियमित काम गर्दै थिए, पाणिनी गाउँपालिका ६ धातिवाङ्गका बुद्धिबहादुर विश्वकर्मा । पाणिनी गाउँपालिका ६ धातिवाङ्गको दुर्गम क्षेत्र मानीएको जुखुदीमा विकले आफ्नो पुख्यौली आरन पेसा अझै छाड्न सकेका छैनन । ...