मोरङ, १२ माघ । खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुन्छन् । तर झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन् । आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ । मोरङ र झापा जिल्लाको ...