भरतपुर, २० पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाट पुगेका छन् । भरतपुर महानगरको परिषदलाई उद्घाटन गर्न चितवन पुगेका प्रचण्ड बिहीबार बेलुका परिवारसहित देवघाट मा निस्केका हुन । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरेका ...