काठमाडौं, १९ पुस । काठमाडौंको न्यूनतम तापक्रम बुधबार यस वर्षकै कम भएको मौसमविदले बताएका छन् । बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलभ २ डिग्री सेल्सियसमा झरेको मौसमविद विभूति पोख्रेलले जानकारी दिए । यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको ...