कपिलवस्तु, १६ पुस । महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट वडा नं ३ का द्धारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ । साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताए । ...