धादिङ, पुष १५ –धादिङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला विछदं गाउँपालिकाका जयराम अगस्तीको ज्यान गएको हो । शनिबार दिउसो धादिङको ज्वालामूखी गाउँपालिका –४, पुर्सुकमा पोलमा चढेर मेन लाइनबाट शाखा लाइनमा ...