काठमाडौं,११ पुस । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले वाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् । नेता पण्डितले वाम गठबन्धनलाई फुटाउन देशी, विदेशी शक्तिहरु लागेपनि सफल नहुने दावी समेत गरे । उनले जनमत अनुसार वामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने ...