कालिकोट, १० पुस। कालीकोटमा लगाइएको यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको छ कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । निर्वाचमा भर्ना भएका म्यादी प्रहरीले पाउनु पर्ने भत्ता कम पाएको भन्दै आन्दोलन गरेपछि कालिकोटमा ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु ...