काठमाडौं, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश र राजनीतिक गतिरोध अन्त्यका विषयमा नेपाली काँग्रेसका नेताहरुसँग छलफल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शितल निवासमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला र कानून मन्त्री यज्ञवहादुर थापा ...