तनहुँ, ३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताउनुभएको छ । व्यास नपा–१० को खहरेमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो –“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्, ...