Accuracy, Balance & Credibility - JOURNALISM
कञ्चनपुर, २५ मंसिर । क्षेत्र नं १ प्रदेश ‘ख’मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का कुलवीर चौधरी १६ हजार १५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गर्नुभएको छ ।