काठमाडौं, २४ मंसिर । प्रदेशसभा सिरहा २ (क) मा समाजवादी फोरमका विजय यादव १० हजार ३८३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शैलेन्द्रकुमार यादवले नौ हजार १५४ मत प्राप्त गर्नुभएको छ । यसअघि सिरहा प्रदेशसभा क्षेत्र नं ३(क) मा नेकपा(माओवादी केन्द्र)का रामकुमार ...