पर्सा, २४ मंसिर । पर्साको निर्वाचन क्षेत्र नं १ को (क) बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदेशसभा सदस्यमा जनत अन्सारी विजयी हुनुभएको छ । अन्सारीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीसँग एक हजार ४३२ मतको अन्तरले विजयी हुनुभएको हो । अन्सारीले आठ हजार ...