२३ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं– २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङले ३८ हजार ४०१ मत ल्याए विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका ...