सुनसरी, १४ मंसिर । सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित बम विष्फोट हुँदा चार जना घाइते भएका छन् । इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ , १६ वर्षकी सम्रिना अधिकारी र गिता ...