रौतहट, १३ मंसिर । पुर्व–पश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर नगरपालिका चन्द्रनिगाहापुरबाट करिब २५ किलोमिटर सिधा दक्षिण लागेपछि जयनगर चोकमा पुगिन्छ । यहाँबाट पनि करिब १२ किलोमिटर पश्चिम हानिएपछि पुगिन्छ रौतहटका ग्रामीण क्षेत्र । त्यहाँ पुग्ने जो कोहीलाई लाग्न सक्छ, के यो पनि नेपालकै मधेशको गाउँ हो ...