काठमाडौं,११ मंसिर। सगरमाथामा आरोहण गरेर किर्तीमानी कमाउने होड चलिरहेका बेला महिला पत्रकारहरुले पनि थप किर्तिमानी कायम गर्ने घोषणा गरेकाछन् । यस अघिनै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको नेत्तृत्वमा ‘ समानताका लागि बुलन्द आवाज’ भन्ने नाराका साथ आगामी वर्ष २०१८ ...