धनकुटा, ७ मंसिर। १ नं प्रदेशको अस्थायी राजधानी दाबी गरिरहेका पूर्वका तीन जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्था सरकारले अध्ययन पूरा भएको जनाएको छ । प्रदेशको राजधानी माग भइरहेका स्थानहरु धनकुटा, विराटनगर, इटहरी र धरानमा रहेका सरकारी भौतिक संरचनाको अवस्था अध्ययन गरिएको शहरी विकास तथा ...