काठमांडौ, ४ मंसिर । सुनसरीको इटहरीमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा रहेका तीन जनाको मृत्यु भएको छ । इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्सले को २३ प ४६७ नम्बरको स्कुटरलाई गएराती ११ बजे ठक्कर दिएको थियो । मृत्यु हुनेमा इटहरी २ बस्ने ...