पोखरा ३० कार्तिक । नेकपा एमाले अध्यक्ष केपी ओलीले दुइ महिनापछि कम्युनिष्ट सरकार आउने वताएका छन । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पछि बामपन्थी गठबन्धनको कम्युनिष्ट सरकार संगै सिंगो कम्युनिष्ट पार्टी समेत निर्माण हुने ओलीको भनाइ रहेको छ । बामपन्थी गठबन्धनको आयोजनामा स्याङजामा आयोजित ...