काठमाडौँ, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा आज गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक ...