काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तक्र्रिया गरेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्भाल्नुभएका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तक्र्रिया हो । अन्तक्र्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा ...