चितवन, २५ असोज । विश्वभरका संरक्षित क्षेत्रमा समस्या बन्दै गएको मिचाहा प्रजातिको झार माइकेनिया नेपालका निकुञ्ज, आरक्ष, वन र कृषि उत्पादन हुने क्षेत्रमा पनि समस्याका रुपमा देखिएको छ । माइकेनियाले दुर्लभ वन्यजन्तु एकसिंगे गैँडामा पार्ने प्रभावका विषयमा विद्यावारीधि गर्नुभएका डा नरेश सुवेदीका अनुसार वनका अन्य ...