असोज २१, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पार्टी एकता संयोजनसमितिका नेता पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको गठवन्धनले चुनावी सरकारलाई कुनै असर नपार्ने बताउंदै सरकार ढालेर निर्वाचन प्रभावित नगर्ने स्पष्ट गर्नुभयो । प्रचण्डले भन्नुभयो प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने माओवादी सरकार छोड्न तयार ...