काठमाडौं, १६ असोज । सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमण रोक्न लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । गएको वर्ष नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बनाउन खोज्दा देवनारायण नेतृत्वको नेपालीको समुहले विरोध गरेका थिए । एकतर्फी बाँध बनाउने भारतीयको तयारी रोक्ने ...