विराटनगर, ६ मंसिर। निर्वाचनलाई प्रभावित पर्ने किसिमले आचारसंहिता विपरीत हुने गरेको कार्यलाई रोक्न सरोकारबाला निकायबीच पाँच बुँदे सहमति भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आज आयोजित सर्वदलीय बैठकमा भएको सो सहमति पत्रमा निर्वाचन आचारसंहिता विपरीत निर्वाचन क्षेत्रमा खसालिएको निर्माण सामाग्री र विद्युत्पोल हटाउन, स्वास्थ्य ...