बुटवल, ४ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने खालका उद्योग स्थापना गर्न अब बन्ने सरकारले विशेष रणनीति बनाउने बताउनु भएको छ । बुटवलमा भएको उद्योगी व्यवसायीको बृहत भेलामा उहा“ले राष्ट्रिय उत्पादन बढाउन आवश्यक रहेको ...