सप्तरी, ३० भदौं । मधेसी दलको पकड क्षेत्र मानिने दुई नम्बर प्रदेशमा निर्वाचनको रौनक बढेको छ । सबै राजनीतिक दल भोट माग्न गाउँ–गाउँ छिरेका छन् । चुनावी अभियान नपुगेको कुनै घर छैन । राजनीतिक दलका उम्मेदवार आकर्षक चुनावी नारा सहित मतदातासम्म पुगिसेका छन् । मधेसी ...