काठमाडौँ, २९ साउन । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयअन्तर्गतका कार्यालयका अधिकारीलाई प्रभावित क्षेत्रमा स्थलगत रुपमै गएर खानेपानीको समस्या समाधान र राहतका लागि पहल गर्न ...