काठमाडौँ, २३ साउन । व्यवस्थापिका–संसद्को विकास समितिले सार्वजनिक यातायातको स्पष्ट खाका पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ । यातायात क्षेत्रको व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या तथा चुनौती एवं समाधानका लागि गरिएका प्रयास ...