काठमाण्डौं, २७ असोज । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रुपान्तरित संसद्को समय सकिएको छ । आज व्यवस्थापिका संसदको बैठक बसेपछि औपचारिक रुपमा यो संसदको कार्यकाल पूरा हुनेछ । आजको संसद बैठक दिउँसो ३ बजे बस्दैछ । समानुपातिकको मनोनयन दर्ता आइतबार हुँदैछ । ...