काठमाडौं २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड माग गरेको भनेर स्याल हुइया मच्याइएको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलव नै नभएको विषय भएको बताउनुभयो । उहाले राष्ट्रपतिलाई गाडी उपलब्ध ...