-मेयरमा विजयी चिरिबाबु महर्जन विजयी जुलुसमा काठमाडौं २६ असार । १५ वर्ष लामो प्रतिक्षापछि स्थानीय तहले जनप्रतिनिधि पाएको छ । त्यो पनि संघीय संरचना अनुसारको जनप्रतिनिधि चुनिएका छन् । डेढ दशक लामो अस्तव्यस्ततापछि जनप्रतिनिधि पाएपछि विकासले गति लिने आशा धेरैले गरेका छन् । अधिकारसहित निर्वाचित ...