काठमाडौं २५ असार । सरकारले कर्मचारी समायोजन विधेयक २०७४ व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सरकारले कर्मचारी समायोजन विधेयक ल्याएको हो । व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्री तथा सामान्य ...