रसुवा, २१ असार । विद्यालयको पढाइमा प्रयोग भइरहेको कालोपाटीलाई विस्थापन गर्दै डिजिटल प्रविधिबाट शिक्षा प्रदान गर्न शिक्षकले माग गरेका छन् । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई रसुवा मावि धुन्चेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा समयसाक्षेप सिकाइको प्रविधि डिजिटल प्रविधिमा लाने व्यवस्था मिलाइदिन ...