चितवन, १७ असार । पोखराबाट चितवनको माडीमा दिदी पु-याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । सानी नानीसहितको दिदी र उहाँ सडक अवरुद्ध भएपछि अलपत्र पर्नुभयो । घरी सिटमा त घरी सडकमा गरेर उहाँहरुले समय विताइरहनुभएको छ । बच्चाको ...