पोखरा, १२ असार । पछिल्ला दिन युवा पुस्तामा अत्यन्त चर्को आवाजसहित मोटरसाइकल चलाउने बढ्दो प्रवृत्तिका कारण सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्दै गएको छ । चर्को आवाजसहित मोटरसाइकल चलाएर त्यसलाई मनोरञ्जनका रुपमा लिने युवा सौखका कारण बजार क्षेत्रमा ध्वनि प्रदूषण त बढेको छ नै, त्यसले कमजोर ...