काठमाडौँ, २६ असार । नेकपा ९एमाले० ले सप्तरीका बाढीपीडितका लागि राहत सामग्री वितरण गर्न टोली पठाएको छ । प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीको नेतृत्वमा आज एक टोली त्यसतर्फ गएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका ...