काठमाडौं २० असार । संसदीय समितिले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसद विकास समितिको आज बसेको बैठकले उपत्यकाभित्रका सडकहरुको तत्काल विस्तार गर्न र विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकहरुलाई तीन महिना भित्र दुरुस्त बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ...