चितवन, २६ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइने बताउनुभएको छ । उहाँले संशोधनको तयारी भइरहेको समेत जानकारी दिनुभयो । नेकपा ९माओवादी केन्द्र०का नेतासमेत रहनुभएका मन्त्री महराले यहाँ आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सङ्गठन कमजोर भएकाले पार्टीले ...